भ्रष्टाचारका अरू फाइल छिट्टै खुल्ने प्रधानमन्त्री दाहालको दाबी
कैलाली । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले भ्रष्टाचारविरुद्ध अभियान र सुशासनको पक्षमा ठूलो काम गरेको बताएका छन् । समाजवादी मोर्चाले आज धनगढीमा आयोजना गरेको सन्देश सभामा बोल्दै प्रधानमन्त्री दाहाल यस्तो बताएका हुन् । उनले ललिता