यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि महान्यायाधिवक्ताको कार्यालयमा एकजना सूचना प्रविधि अधिकृतको अस्थायी दरबन्दी सिर्जना गर्ने भएको छ। बिहीबार पत्रकार सम्मेलन गरी सरकारकी प्रवक्ता रेखा शर्माले यस्तो निर्णय भएको बताइन् । यस्ता छन् बैठकले गरेका थप निर्णय –