कोसी प्रदेशमा गठबन्धन भत्कियो, मुख्यमन्त्री कार्की र दुई मन्त्रीको सपथ
विराटनगर । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। पद तथा गोपनीयताको शपथ लिएलगत्तै मुख्यमन्त्री कार्कीले दुईजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन्। कार्कीले नेकपा एमालेका रामराना र नेपाली कांग्रेसका शमशेर राईलाई मन्त्री बनाएका छन्। उनीहरू दुवैजनाले पद तथा