उपनिर्वाचन: कांग्रेसद्वारा १० ठाउँमा उम्मेदवारको टुंगो (सूचीसहित)
काठमाडौं । नेपाली कांग्रेसले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि विभिन्न स्थानमा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गरेर ४४ मध्ये विभिन्न स्थानको उम्मेदवार सर्वसम्मत टुंगो लगाएको जानकारी गराएका