माओवादीले शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि आन्दोलन गर्ने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणका बखत आफ्नो पार्टीले फरक मतका रूपमा दर्ज गरेका शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि नयाँ आन्दोलन अघि बढाइने बताएका छन्। माओवादी केन्द्र काभ्रे–काठमाडौँ सम्पर्क समन्वय समितिको