प्रचण्डले भने- देशमा फेरि अर्को ठूलो आन्दोलन आवश्यक भएको हो ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा ठूलो आन्दोलनको आवश्यकता भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित संविधान निगरानी समूह र आईएसएसआर ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने भने, “नेपालमा एउटा ठूलो आन्दोलन आवश्यक हो कि