एमालेले अब उपरान्त कसैको घर र सरकारी संरचनाहरू जल्न दिने छैनः अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका युवा फेसबुकमा नभएर घर-घरमा भएको बताएका छन्। राष्ट्रिय सभामा एमाले फर्क अभियानको शुभारम्भ गर्दै अध्यक्ष ओलीले एमालेसँग ठूलो युवा पंक्ति रहेको दाबी गरे। ‘एमालेसँग युवाको ठूलो पंक्ति छ। फेसबुकको युवा होइन।