प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै कालीकोटमा एमालेको जागरण सभा
कालीकाेट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी कालीकाेटले सदरमुकाम मान्ममा र्यालीसहित जनसभा आयोजना गरेकाे छ । प्रतिगामी षड्यन्त्र र विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागसहित एमाले जिल्ला कमिटी कालीकाेटले आईतवार सदरमुकाम मान्ममा शान्तिपूर्ण र्याली सहित जनसभा कार्यक्रम गरेको हाे । नेकपा