पुराना दल र नेतालाई गाली गरेर समय खेर नफ्याँक्न पार्टीका नेता-कार्यकर्तालाई रविको सुझाव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब पुराना दल र नेताहरूलाई गाली गरेर समय खेर नफ्याँक्न पार्टीका नेता-कार्यकर्तालाई सुझाएका छन् । यो समय नयाँ नेपालको नक्सा कोर्नुपर्ने भएको बताउँदै पुराना दलका नेता र कार्यकर्तालाई कटाक्ष गरेर बसिरहन नहुने