भ्रष्टाचारमुक्त देश बनाउने प्रयासकै क्रममा अप्रत्याशित परिस्थिति आयो : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टाचारमुक्त देश निर्माणका लागि योजनाबद्ध रूपमा काम अघि बढाएको तर त्यसैक्रममा अप्रत्याशित परिस्थिति सिर्जना भएको बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसको अवसरमा