१७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा, चुनावमा केन्द्रित हुन आह्वान
काठमाडौं । नेपाली कांग्रेसका १७ वटा भ्रातृ संगठनले विशेष महाधिवेशनको विपक्षमा उभिँदै संयुक्त वक्तव्य जारी गरेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्ष निकट भ्रातृ संगठनहरूले त्यसप्रति असहमति जनाउँदै चुनावमा केन्द्रित हुन पार्टीलाई आग्रह