सरकारसँगको वार्ता निष्कर्षविहीन भएपछि शिक्षकको आन्दोलन निरन्तर
काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँगको वार्तासँगै आन्दोलनलाई पनि निरन्तरता दिएको छ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासंघले शनिबार २५ औं दिन पनि आन्दोलन जारी राखेको हो । शनिबार सरकारसंग भएको वार्ता निष्कर्ष बिहीन भएपछि महासंघले आन्दोलनलाई