कांग्रेस विशेष महाधिवेशन पक्षलाई निर्वाचन आयोगको जवाफः पार्टीको आन्तरिक विवादमा प्रवेश गर्दैनौँ
काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई कुनै पनि राजनीतिक दलको आन्तरिक विवादमा आफूहरू प्रवेश नगर्ने स्पष्ट पारेको छ। विशेष महाधिवेशन पक्षधरले तत्काल महाधिवेशन गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिन आग्रह गर्दै पठाएको पत्रको जवाफमा आयोगले यस्तो