शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाइएको एमालेको आरोप
काठमाडौं । शिक्षक आन्दोलन र शिक्षकहरूका प्रतिनिधिको भूमिकामाथि नेकपा एमालेले प्रश्न उठाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद ठाकुर गैरेले शिक्षक महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँगको बैठकपछि खुसी भएर फर्किए पनि बाहिर गएपछि अमिलो अनुहार लगाउने गरेको आरोप लगाएका