कांग्रेस विशेष महाधिवेशन पक्षधरले बुझाए ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीमा नेतृत्व र नीति परिवर्तनको मागसहित ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ। आयोगमा पुगेको हस्ताक्षरबारे एक अधिकारीले जानकारी दिँदै आयोगले हालसम्म अध्ययन गरेको छैन। विशेष महाधिवेशनको माग गर्दै ३ महिनाअघि