कांग्रेस फुटेको होइन, नेतृत्वमात्र परिवर्तन हुन लागेको होः नेता राणा
काठमाडौं । नेपाली काँग्रेसका नेता उदय शमशेर राणाले पार्टी फुटेको नभई नेतृत्व मात्र परिवर्तन हुन लागेको बताएका छन् । बुधवार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता राणाले यस्तो बताएका हुन् । उनले नीति र नेतृत्व परिवर्तन गर्ने