विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो, पार्टी फुटेको होइनः विश्वप्रकाश शर्मा
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दा पार्टी नफुटेको बताएका छन् । बिहीवार सञ्चारकर्मीहरुसँग निर्वाचन आयोगमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । नेपाली काँग्रेसको विशेष महाधिवशेन सफल भएको उनको