कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आह्वान
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। पार्टीका मुख्य सचिव कृष्ण पौडेलका अनुसार बैठक भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूलाई समेत सहभागी हुन निर्देशन दिइएको