निर्वाचन मतपरिणाम (अपडेट): जारी मतगणनामा ४ जितसहित १०९ स्थानमा रास्वपाको अग्रता
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी रहेको छ । विभिन्न जिल्लाका निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार शुक्रबार राति साढे ११ बजेसम्म मतगणना जारी रहेका स्थानमध्ये रास्वपा १०९, कांग्रेस ११, एमाले