निर्वाचन मतपरिणामः ५५ स्थानमा मतगणना जारी, रास्वपा-४४, कांग्रेस-४, एमाले-४, नेकपा-३ स्थानमा अघि
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार शुक्रबार बिहान साढे ९ बजेसम्म देशका ५५ वटा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।