दैलेख-२ बाट एमालेका लक्ष्मीप्रसाद पोखरेल निर्वाचित
काठमाडौँ । दैलेख क्षेत्र नम्बर-२ बाट नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् । पोखरेलले १३ हजार ८८९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का