काठमाडौं । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) महेन्द्रबहादुर शाही विजयी भएका छन् । मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका निटकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।




















