जेनजी आन्दोलन प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्की: ‘निचोड सार्वजनिक गर्छौँ’
काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोलीले प्रतिवेदन हस्तान्तरण गरेको हो। प्रतिवेदन बुझ्दै प्रधानमन्त्री