काठमाडौं । चितवन १ मा एमालेका दावा दोर्जे लामाले ९६३ मत ल्याएर अग्रता स्थानमा छन् भने रास्वपाका हरि ढकाल तेस्रो स्थानमा छन् ।
२ हजार ८३० मत गणना हुँदा कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ७३९ मत ल्याएर दोस्रो हुँदा रास्वपाका हरि ढकाल ४८३ मत ल्याएर तेस्रो स्थानमा छन् ।
नेकपामा डा.कृष्ण पन्तले ३१० मत ल्याएका छन् भने राप्रपाका बलराम खनालले १६ मत मात्र ल्याएका छन् ।




















