प्रधानमन्त्री आफैं जातीय र सामाजिक सद्भाव भड्काउन लागेको एमालेको आरोप
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैले जातीय र सामाजिक सद्भाव भड्काउन लागेको आरोप लगाएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले जातीय पहिचानको आधारमा सबै प्रदेशको