आईआईएफटीका विद्यार्थी शैक्षिक भ्रमणमा भारत प्रस्थान
फेसन डिजाइनका विद्यार्थीहरुको एक टोली औद्योगिक तथा शैक्षिक भ्रमणमा भारततर्फ प्रस्थान गरेका छन् । इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ बागबजारमा अध्ययनरत सिनियर विद्यार्थीको टोली शुक्रबार भ्रमणमा निस्केका हुन् । फसेनका ती विद्यार्थीहरुले भारतको विभिन्न स्थानमा रहेको फेसन इन्टिच्युट, औद्योगिक