शिक्षिकाहरुको सौन्दर्य प्रतिस्पर्धा !
एएनपी मिडिया हाउसले राजधानीका विभिन्न विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षिकाबिचको पनि सौन्दर्य प्रतियोगिता गर्ने भएको छ । विभिन्न वर्ग र उमेरको सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता गर्दै आएको हाउसले तेस्रो संस्करणस्वरुप आगामी चैत ५ गते सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा ‘टिचर