विजयले ‘लाजै नमानी’ ल्याए .(भिडियोसहित)
गायक विजय राई ‘त्यो रातपछि.’ फेरि आए । ‘त्यो रातपछि’ ओझेलमा रहेका विजयले करिब पाँच वर्षपछि ‘लाजै नमानी’ दर्शक तथा श्रोतामाझ ल्याएका हुन् । विजयले आफ्नो नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । गीतको बोल ‘लाजै नमानी’ हो । गीतकार