सिक्किममा जम्दै सुनिता
भारतको सिक्किममा आयोजना हुने सांगीतिक कार्यक्रममा गायिका सुनिता थेगिमको माग बढ्दो छ । पछिल्लो समय संगीतको क्षेत्रमा निकै चर्चामा रहेकी गायिका थेगिमलाई सिक्किमेलीले पनि आफुहरुको रोजाईमा पारेका छन् । गायिका सुनिताका लिम्बु सांस्कृतिक गीतहरुले सिक्किमेली समुदायलाई छोएको छ । बिषेशतः