अञ्जु र आशिषको ‘चर्को’ (भिडियो)
गायिका अञ्जु पन्त र आशिष बोहराको स्वर रहेको ‘चर्को’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ . यस गीतको भिडियोलाई गायक बोहराले नै निर्देशन गरेका हुन् । कुलेखानीमा छायाँकन गरिएको यस भिडियोमा डान्सर ग्रुप भिमफेदी गाइज र मोडल अलिशा राईले