रजत जयन्ती मनाउँदै ‘मंगोलियन हर्ट’
‘मंगोलियन हर्ट’ एकपटक फेरि जाग्दैछन् । ‘उभोउभो खासा म जाँदा’, ‘नतानुँ त तानुँतानुँ लाग्ने’, ‘बादल पारिको देशबाट’जस्ता गीतमार्फत श्रोता तथा दर्शकको मनमटुमा बस्न सफल नेपाली सांगीतिक समूह ‘मंगोलियन हर्ट’ले २५ वर्ष पूरा गरेको अवसरमा सांगीतिक उत्सव मनाउँदैछ । मंगलबार राजधानीमा