गायिका मारिया चिसो दुधले नुहाउँछिन् !
हलिउड गायिका मारिया कैरी चिसो दुधले नुहाउँछिन् । उनका अनुसार चिसो दुधले नुहाउँदा युवा हुन मद्दत गर्छ । यी गायिकाले अमेरिकी पत्रिका ‘द गार्जियन’को अनलाइन संस्करणसँग भनेकी छन्, ‘म सधैं दुधले नुहाउँछु ।’ उनले कतिपय सौन्दर्य ट्रिटमेन्टमा पनि दुध प्रयोग