यसरी बन्यो चलचित्र ‘केः’ अर्थात च्याब्रुङ (फोटो फिचरसहित)
लिम्बू अर्थात याक्थुङ समुदायको मौलिक बाजा ‘केः’मा आधारित चलचित्र निर्माण भएको छ । ‘केः’ अर्थात ‘च्याब्रुङ’लाई लिम्बू समुदायले राष्ट्रिय बाजाको रुपमा लिने गरेका छन् । यसैलाई अझ प्रवद्र्धन गर्ने हेतुले चलचित्र ‘केः’ निर्माण गरिएको निर्माणपक्षको भनाइ छ । चलचित्र ‘केः’को