‘पोखरा : हिजो र आज’ लोकार्पित
चिप्लेढुङ्गा, साहित्यकार एवम् फोटो पत्रकार विश्वरत्न शाक्यले चार दशकअघिदेखि आफूले खिंचेका र सङ्कलन गरेका तस्वीरको सँगालो ‘पोखराः हिजो र आज’ पुस्तक आज लोकार्पण गरिएको छ । पुस्तकमा झण्डै चार सय तस्वीर छन् । पुस्तकको गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले लोकार्पण