शिबाको सांगीतिक कोशली ‘शिबा’
गायिका शिबा लिम्बू दर्शक तथा श्रोतामाझ ‘शिबा’ लिएर आएकी छन् । गायिका शिवाको पहिलो आधुनिक एल्बम ‘शिबा’लाई राजधानीको बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा आयोजित समारोहबीच कार्यक्रमका अथितिद्वय नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा बरिष्ठ संगीतकार÷गायक गणेश रसिक