कस्तो छ ‘सेन्टी भाइरस’ (ट्रेलरसहित)
काठमाडौं । धुर्मुस–सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक गरिएको छ । पारिवारिक र राजनीतिक विषय वस्तुमा आधारित चलचित्र ‘सेन्टी भाइरस’ लाई रामबाबु गुरुङ निर्नेशन गरेका हुन् । श्रीमान/श्रीमतीको घर झगडा, फरक पार्टीमा आवद्ध हुँदा आउने समस्यालाई उठान गरेको