‘नेपाल आइडल’को तेश्रो संस्करण घोषणा, यी ६ सहरमा हुँदैछ अडिसन
काठमाडौं । नेपाली टेलिभिजनमा गायन रियालीटी सो ‘नेपाल आइडल’को तेश्रो संस्करण घोषणा भएको छ। एपी वान एचडीबाट प्रसारण हुँदै आएको ‘नेपाल आइडल’ को पहिलो र दोश्रो संस्करणको सफलतापछि तेश्रो संस्करणको तयारी भएको हो। यो सिजनका लागि देशका मुख्य ६ वटा