‘हाम्रो माटो’ गीत सार्वजनिक
काठमाडौँ । ‘मुठी उचाली उठौँ नेपाली, माटो बचाउन जुटौं नेपाली’ गायक अमृत खातीको शब्द तथा खाती र राजा राजेन्द्रको सङ्गीतमा सामूहिक देशभक्तिपूर्ण गीत ‘हाम्रो माटो’ सार्वजनिक भएको छ । कोरोना भाइरसको महामारीसँग जुधिरहेका अवस्थामा नेपालको भूमिबाट भारतले चीनको मानसरोवर जाने