मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको पहिचान अझै भएन
काठमाडौँ । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाले अझै पनि आफ्नो पहिचान समाजलाई दिन सकेका छैनन् । विश्वास नेपालले यहाँ आयोजना गरेको “रेष्टुराँ श्रमिक महिलाको हकहितका लागि हाम्रो आवाज पेशागत हिंसामुक्त समाज” भन्ने कार्यक्रममा सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, जनप्रतिनिधिलगायतले