लघु चलचित्र ‘देशलाई छुने पाइला’ सर्वोत्कृष्ट
काठमाडौँ । नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता २०७६ मा प्रशुन सिन्धुलियाले निर्माण गर्नुभएको ‘देशलाई छुने पाइला’ नामक लघु चलचित्र प्रथम भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रतियोगितामा सर्वोत्कृष्ट ठहरिएको उक्त चलचित्रका निर्माता