डान्स क्लबदेखि सिनेमा हलसम्म बन्द गर्ने निर्णय
काठमाडौं । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब बन्द गर्ने निर्णय गरेको छ । आज बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले सो निर्णय गरेको अर्थमन्त्री समेत रहेका सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिनु भएको