साहित्यकार–कलाकार परिचयकोश परिमार्जनसहित आउने
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘साहित्यकार–कलाकार परिचय कोश’को नयाँ संस्करण प्रकाशन गर्ने भएको छ । यसअघि प्रकाशित कोशलाई परिमार्जन गरी प्रकाशन गरिने भएको हो । कोशको परिमार्जित संस्करणमा यसअघिको संस्करणमा छुटेका वाङ्मयका भाषासाहित्य, संस्कृति, दर्शनशास्त्र, समाजशास्त्र, मानवशास्त्र, भूगोल, राजनीतिशास्त्र, अर्थशास्त्र, विज्ञान,