यस्तो छ आज २०८२ चैत ३ गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ चैत ३ गते, मंगलबार, ई.स. २०२६ मार्च १७, तिथि- चैत्र कृष्णपक्ष त्रयोदशी ८ः१९ बजेपछि चतुर्दशी, शतभिषा- नक्षत्र, सिद्ध- योग, वणिज- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ६ः१४, सूर्यास्त- १८ः१३ मेष : सामाजिक प्रतिष्ठा र आर्थिक लाभका संकेत