रोल्पा पहिरो : उद्धार र राहतमा तीव्र रूपमा खटिन एमाले अध्यक्ष ओलीको आग्रह, मृतकप्रति श्रद्धाञ्जली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रोल्पाको थवाङमा पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै खोज, उद्धार र राहत कार्यलाई तीव्र बनाउन सरकार तथा स्थानीय प्रशासनसँग आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत