नेकपा र राप्रपाको समर्थनमा एमालेका थापाले गरे वागमतीको मुख्यमन्त्रीका दावी
हेटौंडा । नेकपा (एमाले) का किरण थापा मगरले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेश गरेका छन्। थापाले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष बहुमत सांसदको समर्थनसहित मुख्यमन्त्रीमा आफ्नो दाबी पेश