प्रश्नपत्र लिक प्रकरणमा स्ववियुको माग– दुई दिनभित्र छानबिन गर, डीनले नैतिक जिम्मेवारी लिएर राजीनामा दिऊन्
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। स्ववियुले व्यवस्थापन संकायका डीन र परीक्षा हेर्ने सहायक डीनले नैतिक जिम्मेवारी स्वीकार गर्दै