आज प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपतिले दिए शुभकामना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस्’ भनी शुभकामना दिएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) २०२६ को अवसरमा आइतबार