ललितपुरमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चार घाइते, दुईजनाको अवस्था गम्भीर
काठमाडौं । लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई