बालबालिकाप्रति बढ्दो यौनहिंसाप्रति सिजपको गम्भीर चिन्ता
काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालिका तथा किशोरीमाथि हुने बलात्कार, यौन दुर्व्यवहार, हिंसा तथा अनलाइन हिंसाका घटना बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। सिजपले बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख