यस्तो छ आज २०८३ भदौ ९ गते मंगलबारको राशिफल
काठमाडौँ । २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६ अगष्ट २५ तारिख । साउन शुक्ल पक्षको द्वादशी उपरान्त त्रयोदशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको